२६ प्रतिशतले बढ्यो विकास बैंकको नाफा, वृद्धिदर वाणिज्य बैंकको भन्दा बढी

काठमाडौं । गत आर्थिक वर्षमा विकास बैंकहरुकोनाफा २५.९४ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ५ अर्ब २६ करोड २६ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेका विकास बैंकहरुले गत आवमा ६ अर्ब ६२ करोड ७८ रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् । विकास बैंकहरुको यो नाफावृद्धिदर वाणिज्य बैंकहरुको तुलनामा बढी हो । वाणिज्य बैंकको … Continue reading २६ प्रतिशतले बढ्यो विकास बैंकको नाफा, वृद्धिदर वाणिज्य बैंकको भन्दा बढी