तत्काल ब्याजदर नबढाउने बैंकर्स संघको सहमति

काठमाडौं । नेपाल बैकर्स संघले तत्कालै ब्याजदर नबढाउने सहमति गरेको छ । संघको शुक्रबार बसेको बैठकले अहिलेको लागि ब्याजदर यथावत राख्ने सहमति गरेको हो । ‘अहिले ब्याजदर परिवर्तन गर्न मिल्ने भएपनि १० दिनको लागि यथावत राख्ने सहमति भएको छ,’संघका एक सदस्यले भने । नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु परिवर्तन गरेपछि ब्याजदर परिवर्तन गर्न सक्ने व्यवस्था … Continue reading तत्काल ब्याजदर नबढाउने बैंकर्स संघको सहमति