नेपाल एयरलाइन्समा शंकास्पद चढेको सूचनापछि सन्तोष लामिछाने पक्राउ, विमान मुम्बईका लागि उड्यो

काठमाडौं । नेपाल प्रहरीले शंकास्पद व्यक्ति रहेकाे आशंकामा सन्तोष लामिछानेलाई पक्राउ गरेको छ । नेपाल एयरलाइन्सको विमानबाट बुधबार दिउँसो १ः१० बजे मुम्बई जान लागेका लामिछानेलाई नेपाल प्रहरी छानबिन गर्नुपर्ने भन्दै पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए । ‘नेपाल एयरलाइन्सको विमान उड्नै लागेको थियो, प्रहरीले सन्तोष लामिछानेलाई पक्राउ गर्नुपर्ने भन्दै पत्र पठायो,’ … Continue reading नेपाल एयरलाइन्समा शंकास्पद चढेको सूचनापछि सन्तोष लामिछाने पक्राउ, विमान मुम्बईका लागि उड्यो