स्पञ्ज आइरन आयातमा छुटले बढ्यो राजस्व, थपिए नयाँ उद्योग
काठमाडौं । सरकारले स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तशुल्कमा छुट दिँदा राजस्वमा सङ्कलनमा समेत वृद्धि भएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गत आर्थिक वर्ष २०७८/७९ का लागि प्रतिस्थान विधेयकमार्फत ल्याएको बजेटमा मुलुकभित्रै स्टिल बिलेट उत्पादनलाई प्रोत्साहन गर्ने जनाउँदै कच्चा पदार्थ (स्पञ्ज आइरन) आयातमा भन्सार तथा अन्तशुल्क छुटको व्यवस्था गरेका थिए । उक्त व्यवस्थाले अघिल्लो … Continue reading स्पञ्ज आइरन आयातमा छुटले बढ्यो राजस्व, थपिए नयाँ उद्योग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed