स्पञ्ज आइरन आयातमा छुटले बढ्यो राजस्व, थपिए नयाँ उद्योग

काठमाडौं । सरकारले स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तशुल्कमा छुट दिँदा राजस्वमा सङ्कलनमा समेत वृद्धि भएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गत आर्थिक वर्ष २०७८/७९ का लागि प्रतिस्थान विधेयकमार्फत ल्याएको बजेटमा मुलुकभित्रै स्टिल बिलेट उत्पादनलाई प्रोत्साहन गर्ने जनाउँदै कच्चा पदार्थ (स्पञ्ज आइरन) आयातमा भन्सार तथा अन्तशुल्क छुटको व्यवस्था गरेका थिए । उक्त व्यवस्थाले अघिल्लो … Continue reading स्पञ्ज आइरन आयातमा छुटले बढ्यो राजस्व, थपिए नयाँ उद्योग