इनड्राइभर भन्छ: नेपालको बजार राम्रो छ, कम्पनी दर्ता गरेर चाँडै व्यवसायीकरुपमा आउँदै छौं

काठमाडौं । दर्ताविना नै सेवा शुरु गरेको भन्ने आलोचना भएपछि विश्वको चर्चित राइड सेयरिङ सेवा इनड्राइभरले नेपालमा कम्पनी दर्ता प्रकृया शुरु गरेको जनाएको छ । कम्पनी दर्ताको प्रकृया शुरु भएको र चाँडै व्यवसायीकरुपमा सेवा सञ्चालन गर्ने तयारी भइरहेको इनड्राइभरको दक्षिण एशिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले बताइन । इनड्राइभरको विषयमा विभिन्न इस्युहरु आउन थालेपछि नन्दाले काठमाडौंमा … Continue reading इनड्राइभर भन्छ: नेपालको बजार राम्रो छ, कम्पनी दर्ता गरेर चाँडै व्यवसायीकरुपमा आउँदै छौं