अन्तर्राष्ट्रिय विमानस्थलमा ३ महिनाभित्र ड्युटी फ्रि सप शुरु गरिने, बिक्रीमा नेपाली मदिरा राखिने

काठमाडौं । पर्यटन मन्त्रालयले ३ महिनाभित्र अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्रि सप राखिने भएको छ । पर्यटन मन्त्रालयले पर्यटन क्षेत्र पुनरुत्थानका लागि विभिन्न ७३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्रि सप शुरु गरिने बताएको छ । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय प्रस्तान कक्षमा ड्युटी फ्रि सपको व्यवस्था गर्ने तथा उक्त पसलहरुमा नेपाली हस्तकला तथा … Continue reading अन्तर्राष्ट्रिय विमानस्थलमा ३ महिनाभित्र ड्युटी फ्रि सप शुरु गरिने, बिक्रीमा नेपाली मदिरा राखिने