अर्थमन्त्री शर्मालाई फर्काउने संकेत गर्दै प्रधानमन्त्री देउवाले भने- ‘करका दर जसले बिगार्यो उसैले सच्याउँछ’

संसदीय छानबिन समितिले नेकपा माओबादी केन्द्रका नेता जनार्दन शर्मालाई क्लिनचिट दिए लगत्तै फेरि शर्मालाई नै अर्थमन्त्रीको जिम्मेवारी दिने मुडमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेको स्रोतको दाबी छ । काठमाडौं । ‘बजेट निर्माण गर्दा मैले आफ्नो मूल्य, मान्यता, नैतिकता र जनताप्रतिको इमान्दारीता कतै पनि डगमगिन दिएको छैन् । म एउटा होइन् हजारौं छानबिनका लागि तयार छु,’ असार … Continue reading अर्थमन्त्री शर्मालाई फर्काउने संकेत गर्दै प्रधानमन्त्री देउवाले भने- ‘करका दर जसले बिगार्यो उसैले सच्याउँछ’