एमालेमा नरहेको क्लिनचिट लिन गभर्नर अधिकारी सफल, ‘एम अधिकारी’ अझै लापता

काठमाडौं । नेकपा एमाले, अर्थ तथा योजना विभाग सदस्यमा ‘एम अधिकारी खोटाङ’ नियुक्ती खबर मिडियामा आएपछि धेरैले अनुमान लगाए– ‘यि तिनै व्यक्ति हुन्, जो यसअघि सुरेन्द्र पाण्डे अध्यक्ष हुँदा सोही विभागका सदस्य थिए ।’ अर्थात्, नेपाल राष्ट्र बैंकका वाहालवाला गभर्नर महाप्रसाद अधिकारी । यसका पछाडि दुई बलिया प्रमाण थिए । पहिलो महाप्रसाद अधिकारीको नेकपा एमाले … Continue reading एमालेमा नरहेको क्लिनचिट लिन गभर्नर अधिकारी सफल, ‘एम अधिकारी’ अझै लापता