गभर्नरका विषयमा संसदमा उठ्यो प्रश्न, एमालेमा बस्न मिल्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा प्रश्न उठेको छ । नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्यमा गभर्नर अधिकारी मनोनयन भएको समाचार प्रकाशित भएपछि संसदमा प्रश्न उठेको हो । एमालेले खोटाङ घर भएका एम अधिकारीलाई विभागको सदस्यमा राखेको सूची सार्वजनिक गरेको थियो । त्यसपछि सो सम्बन्धी समाचार प्रकाशित भएपछि गभर्नर अधिकारीका विरुद्ध … Continue reading गभर्नरका विषयमा संसदमा उठ्यो प्रश्न, एमालेमा बस्न मिल्छ ?