पेट्रोलियम पदार्थको उपभोग घटाउन फेरि दुई दिन विदा दिने तयारी, मन्त्रिपरिषदमा पुगे यी ५ प्रस्ताव

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको उपभोग घटाउन भन्दै कर्मचारीलाई दुई दिन विदा दिने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६ दिन कार्यालय सञ्चालन गरेपनि कर्मचारीलाई सातामा ५ दिन मात्रै काममा बोलाउनु पर्ने प्रस्ताव गरेको छ । ‘विगतमा दुई दिन कार्यालय बन्द गर्दा सेवाग्राहीलाई समस्या भएको गुनासो आएको थियो,’ मन्त्रालयका एक अधिकारी भन्छन्, … Continue reading पेट्रोलियम पदार्थको उपभोग घटाउन फेरि दुई दिन विदा दिने तयारी, मन्त्रिपरिषदमा पुगे यी ५ प्रस्ताव