श्रीलंकाः राजपक्षे परिवारको कति छ दबदबा, बर्बादीमा कति जिम्मेवार ?

बीबीसी । श्रीलंकाको राजनीतिमा कुनै परिवारको बर्चस्वको कथा नयाँ होइन । तर राजपक्षे परिवार भने परिवारवादलाई नयाँ उचाइसम्म पुर्याउने परिवारमध्येमा पर्छ । श्रीलंकाको राजनीतिमा कुनै समय बण्डारानायके परिवारको दबदबा थियो । यो परिवारबाट सबैभन्दा पहिले सोलोमन बण्डारानायके प्रधानमन्त्री बनेका थिए । सोलोमन बण्डारानायको हत्या एक बौद्ध चरमपन्थीले सन् १९५९ सेप्टेम्बर २६ मा गोली प्रहार गरी … Continue reading श्रीलंकाः राजपक्षे परिवारको कति छ दबदबा, बर्बादीमा कति जिम्मेवार ?