जेठ महिनामा रेमिट्यान्स ३.८ प्रतिशतले बढ्यो

काठमाडौं । लगातार घटिरहेको विप्रेषण आप्रवाह (रेमिट्यान्स) जेठ महिनामा भने ३.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनामा विप्रेषण आप्रवाह ३.८ प्रतिशतले वृद्धि भई ९०४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ … Continue reading जेठ महिनामा रेमिट्यान्स ३.८ प्रतिशतले बढ्यो