डेढ अर्ब लागतको चोभार बन्दरगाहमा ३ महिनामा १६ कन्टेनर मात्रै भित्रिए

काठमाडौं । अत्याधुनिक सुक्खा बन्दरगाहका रुपमा निर्माण गरिएको चोभार सुक्खा बन्दरगाह गत चैत २२ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । विश्व बैंकको सहयोगमा १ अर्ब ६७ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको सुक्खा बन्दारगाह सञ्चालनमा आएको ३ महिना भइसकेको छ । तर, सञ्चालनमा आएको ३ महिना बितिसक्दा पनि अपेक्षाअनुसार कन्टेनर आउन नसकेपछि सरोकारवालाहरू चिन्तित भएका छन् … Continue reading डेढ अर्ब लागतको चोभार बन्दरगाहमा ३ महिनामा १६ कन्टेनर मात्रै भित्रिए