यात्रुसँग बार्गेनिङ गर्ने ‘इन्ड्राइभर’को मनपरी, दर्ता र कार्यालयबिनै सेवा सञ्चालन, सुरक्षित छैनन् यात्रु

काठमाडौं । पछिल्लो समय नेपालमा राइड सेयरिङ एप ‘इन्ड्राइभर’को प्रयोग बढ्दै गएको छ । अमेरिकाको क्यार्लिफोनियमा मुख्यालय रहेर विश्वका ४२ मुलुकमा सञ्चालनमा रहेको यस इन्ड्राइभरले नेपालमा भने गैरकानुनीरुपमा सञ्चालन भएको पाइएको छ । हरेक दिन इन्ड्राइभरको एपको प्रयोग भइरहे पनि यसको नेपाल कार्यालय अहिलेसम्म स्थापना गरेको छैन । कार्यालयमात्रै होइन प्रत्यक्ष सम्पर्कका लागि फोन नम्बरसमेत … Continue reading यात्रुसँग बार्गेनिङ गर्ने ‘इन्ड्राइभर’को मनपरी, दर्ता र कार्यालयबिनै सेवा सञ्चालन, सुरक्षित छैनन् यात्रु