महंगीको मारः १० वस्तुको आयात घट्दा पनि १५ अर्बभन्दा बढी बाहिरियो, विदेशी मुद्रा सञ्चितिमा चाप

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख महिनासम्म नेपालमा कुल विदेशी मुद्रा सञ्चिति ९ अर्ब २८ करोड डलर मात्रै छ । यसको अर्थ हो, नेपालले यो रकमले ६.५७ महिनाका लागि वस्तु तथा सेवा आयात गर्न सक्छ । गत वर्षको असार मसान्तमा यस्तो रकम ११ अर्ब ७५ करोड डलर थियो । अर्थात् १० महिनामा विदेशी मुद्रा … Continue reading महंगीको मारः १० वस्तुको आयात घट्दा पनि १५ अर्बभन्दा बढी बाहिरियो, विदेशी मुद्रा सञ्चितिमा चाप