गोल्छा अर्गनाइजेशनले भृकुटी कागज कारखाना चलाउन लिएको ७५ करोड ऋण डेढ दशकदेखि तिरेन, ४ अर्ब पुग्यो

काठमाडौं । कुनै समय देशमा खपत हुने कागजको ६० प्रतिशत माग पूरा गरिरहेको नवलपुरको गैँडाकोटस्थित भृकुटी कागज कारखाना अहिले खण्डहर बनेको छ । २०६७ सालमा व्यवस्थापन पक्षले एकलौटी ढंगले सूचना टाँस गरी बन्द भएको कारखाना हालसम्म पनि सञ्चालन हुन सकेको छैन । साथै, सञ्चालन हुने कुनै आधार र संकेत पनि देखिएको छैन । २०३९ सालमा … Continue reading गोल्छा अर्गनाइजेशनले भृकुटी कागज कारखाना चलाउन लिएको ७५ करोड ऋण डेढ दशकदेखि तिरेन, ४ अर्ब पुग्यो