११ महिनामा नेपालको व्यापारघाटा १६ खर्ब, साढे १९ खर्बको वैदेशिक व्यापार

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमै करिब १६ खर्ब व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले चालु आर्थिक वर्षको जेठसम्ममा १५ खर्ब ७७ अर्ब ३८ करोड ६० लाख ७८ हजार रुपैयाँ व्यापारघाटा व्यहोरेको हो । नेपालले गत वर्षको सोही अवधिमा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको … Continue reading ११ महिनामा नेपालको व्यापारघाटा १६ खर्ब, साढे १९ खर्बको वैदेशिक व्यापार