सेयर बजारमा अराजकता, जोखिमको बजारमा नाफा ग्यारेन्टी गर्न सदनदेखि सडकसम्म दबाब

सेयर बजारलाई दीर्घकालमा लाभ दिने लगानीको क्षेत्रभन्दा पनि सजिलै छोटो समयमा अथाह पैसा कमाउने माध्यम सोच्दै लहडका भरमा लगानी गरेका कैयौं व्यक्ति फसेका छन् । तर, आफ्नो गतिमा चलिरहेको सेयरबजारलाई केन्द्रीय बैंकको नीतिले घटाएको भन्दै सदनदेखि सडकसम्म चर्को आवाज गर्नेको संख्या बढ्दो छ । काठमाडौं । असार १ गते प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका महामन्त्री तथा … Continue reading सेयर बजारमा अराजकता, जोखिमको बजारमा नाफा ग्यारेन्टी गर्न सदनदेखि सडकसम्म दबाब