कर्पोरेट कम्पनीमा वर्चश्व जमाएको रिगो टेक्नोलोजी, अब एसएमईमा केन्द्रित हुने

काठमाडौ । बाह्र वर्षअघि चार्टर्ड एकाउन्टेन्ट (सीए)को ३ वर्षे कोर्ष गर्दै गर्दा मुकुन्द पोखरेलले देश विदेशका विभिन्न संस्थामा कन्सल्ट्यान्टका रुपमा काम गरिरहेका थिए । विभिन्न संस्था, कर्पोरेट कम्पनी, सरकारी निकायको अडिट गरिरहँदा मुलुकभर कर प्रणाली, तलब भुक्तानीलगायतका क्षेत्रमा ठूलो समस्या देखे । उनलाई त्यहीबेला लागेको थियो, ‘आइटी क्षेत्रका व्यक्तिलाई राम्रोसँग बुझाउन सक्ने हो भने कर्पोरेट … Continue reading कर्पोरेट कम्पनीमा वर्चश्व जमाएको रिगो टेक्नोलोजी, अब एसएमईमा केन्द्रित हुने