भुवन दाहालको टिप्पणीः विदेशी मुद्रा सञ्चिति बढेर शोधानान्तर बचतमा गएपछि मात्र तरलता सहज हुन्छ

काठमाडौं । बैंकहरुमा अहिले ऋण दिने रकमको अभाव छ । यस्तो अभाव हुन थालेको ६ महिनाभन्दा बढी भइसकेको छ । कोभिडपछि राष्ट्र बैंकले दिएको सहुलियतले धेरै व्यवसायी तथा उद्यमीलाई फाइदा भयो । अब सहुलियतका नीतिहरु समेत हटने क्रममा छ । राष्ट्र बैंकले पुनरकर्जादेखि सहुलियत ब्याजदरहरु घटाउने घोषणा गरेको छ । यसको प्रभाव वित्तीय प्रणालीमा पर्छ … Continue reading भुवन दाहालको टिप्पणीः विदेशी मुद्रा सञ्चिति बढेर शोधानान्तर बचतमा गएपछि मात्र तरलता सहज हुन्छ