अब भैरहवाबाटै श्रम स्वीकृति, काठमाडौं आउनुपर्ने बाध्यता हट्यो

काठमाडौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल शुरु भएसँगै भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखा खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले आज औपचारिक रुपमा उद्घाटन गरेसँगै भैरहवाबाट श्रम स्वीकृति लिन सक्ने बाटो खुल्ला भएको हो । सरकारले करिब दुई महिना अघिदेखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको थिए । उक्त विमानस्थल सञ्चालन ल्याएसँगै … Continue reading अब भैरहवाबाटै श्रम स्वीकृति, काठमाडौं आउनुपर्ने बाध्यता हट्यो