बैंकको साढे ३१ खर्ब कर्जा घरजग्गा धितोमा, परियोजना धितोमा कर्जा नदिइए अर्थतन्त्रमै समस्या

काठमाडौं । पछिल्लो समय घरजग्गाको कारोबार बढेसँगै घरजग्गा धितोमा प्रवाह हुने कर्जा पनि निरन्तर बढीरहेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार सबैभन्दा बढी कर्जा घरजग्गा धितोमा प्रवाह भएको देखिन्छ । र, यस्तो शिर्षकमा प्रवाह हुने कर्जा लगातार बढीरहेको छ । कोरोना महामारीको समयमा पनि उच्च घरजग्गा कारोबार भएकाले मूल्य छोइनसक्नु अवस्थामा पुगेको छ । अहिले उपत्यकामा … Continue reading बैंकको साढे ३१ खर्ब कर्जा घरजग्गा धितोमा, परियोजना धितोमा कर्जा नदिइए अर्थतन्त्रमै समस्या