बागमती प्रदेशको ४०% कृषि कर्जा काठमाडौंमा, कुन जिल्लामा कति ?

काठमाडौं । खेतीयोग्य जमिन अत्यन्तै न्यून भएको काठमाडौंमा अस्वाभाविक रुपमा कृषि कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको बागमति प्रदेशको आर्थिक गतिविधि सम्बन्धी अर्ध-वार्षिक प्रतिवेदनअनुसार काठमाडौं जिल्लामा सबैभन्दा बढी कृषि कर्जा प्रवाह भएको उल्लेख छ । बैंक तथा वित्तीय संस्थाबाट बागमती प्रदेशमा ६ महिनाको अवधिमा १ खर्ब ३ अर्ब ४१ करोड … Continue reading बागमती प्रदेशको ४०% कृषि कर्जा काठमाडौंमा, कुन जिल्लामा कति ?