करका दर हेरफेर गर्दा गम्भीर लापरबाही, तीन समूहका बस्तुमा भन्सार दर नै छैन 

अर्थ प्रशासनभन्दा बाहिरका व्यक्ति करका दर हेरफेरमा संलग्न हुँदा आर्थिक विधेयकमा तीन समूहका बस्तुमा लाग्ने भन्सार दर तय हुन नसकेको अर्थ मन्त्रालयका उच्च अधिकारीको भनाइ छ ।  काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक विधेयकमार्फत् करका दर हेरफेर गर्दा गम्भीर त्रुटि गरेको पाइएको छ । अन्नपूर्ण पोस्ट दैनिकले अर्थमन्त्री जनार्दन शर्माले कर प्रशासनभन्दा बाहिरका व्यक्ति लगाएर करका … Continue reading करका दर हेरफेर गर्दा गम्भीर लापरबाही, तीन समूहका बस्तुमा भन्सार दर नै छैन