दुई कम्प्युटरबाट शुरु भएको आइएमएस, जसले बेच्यो नेपाल र भारतमा मात्रै ५० हजार सफ्टवेयर

काठमाडौं । सगुनबहादुर ताम्राकार र राजेन्द्र शाक्य काठमाडौंको इलाइट भन्ने हार्डवेयर व्यवसाय गर्ने कम्पनीमा जागिर साथीहरु थिए । व्यवस्थापन पढेको भए पनि उनीहरुको रुचि सूचना प्रविधि (आइटी)मा थियो । ताम्राकार मार्केटिङ हेर्थे । श्रेष्ठलाई सफ्टवेयर डेभलपमेन्टमा रुचि थियो । जागिरकै क्रममा भेट भएका दुबै साथीको एउटै सोच थियो– आफ्नै केही गर्ने । ‘मैले काम ल्याउँछु … Continue reading दुई कम्प्युटरबाट शुरु भएको आइएमएस, जसले बेच्यो नेपाल र भारतमा मात्रै ५० हजार सफ्टवेयर