अर्थ मन्त्रालय र राष्ट्र बैंकको प्राथमिकता नै फरक, दुई निकायबीच द्वन्द्व झनै बढ्ने जोखिम !

अर्थ मन्त्रालयले ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य तय गर्दै बजेट सार्वजनिक गरेको अवस्थामा नेपाल राष्ट्र बैंकका अधिकारीहरु अहिले आर्थिक बृद्धिभन्दा पनि वित्तीय स्थायीत्व महत्वपूर्ण भएको बताउँछन् । दुई निकायका अधिकारीको फरक बुझाइले गभर्नर निलम्बनपछि अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच चुलिएको विवाद थप चर्किने देखिन्छ । काठमाडौं । जेठ १८ गते आयोजित सार्वजनिक कार्यक्रममा अर्थसचिव मधु … Continue reading अर्थ मन्त्रालय र राष्ट्र बैंकको प्राथमिकता नै फरक, दुई निकायबीच द्वन्द्व झनै बढ्ने जोखिम !