नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर जाने, चुक्ता पुँजी ३३ अर्ब पुग्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरमा जाने भएका छन् । दुई बैंकका सञ्चालकबीच पछिल्लो एक महिनादेखि जारी कुराकानी फाइनल भएसँगै मर्जरमा जाने सहमति जुटेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले हिमालयन बैंकसँग गर्न लागेको मर्जरको सहमति भाडिएको इन्भेष्टमेन्ट नयाँ पार्टनरको खोजीको थियो । ‘कुनै अड्चन नआएमा एकसाताभित्रमा मर्जरको सम्झौतामा हस्ताक्षर हुने छ,’मर्जर प्रक्रियामा … Continue reading नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर जाने, चुक्ता पुँजी ३३ अर्ब पुग्ने