विद्युतीय गाडीको नीति धेरै गिजोलियो, ‘सातै प्रदेशका डिलर बन्द गर्ने अवस्था आयो’

काठमाडौं । पछिल्लो २ वर्षदेखि विद्युतीय गाडीको करका विषयमा राज्यको नीति अस्थिर छ । दुई वर्षको बीचमा २ वटा सरकार र तीन अर्थमन्त्री परिवर्तन भए । तीनै अर्थमन्त्रीको विद्युतीय गाडी प्रतिको नीति भने फरक फरक रहयो । दुई वर्षअघि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय गाडीमा लागेको दर वृद्धि गरेर बजेट ल्याए । बजेट भाषणसँगसँगै उच्च … Continue reading विद्युतीय गाडीको नीति धेरै गिजोलियो, ‘सातै प्रदेशका डिलर बन्द गर्ने अवस्था आयो’