५ खर्बको कोषको योजना: किसानले सरल सहज तरिकाले कर्जा पाउने

काठमाडौं । सरकारले किसानलाई सरल र सहज रूपमा कृषि कर्जा उपलब्ध गराउने भएको छ । सरकारले ५ खर्ब रूपैयाँको लघुवित्त कोष स्थापना गरी किसानलाई सहज र सरल रूपमा कर्जा उपलब्ध गराउने भएको हो । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै किसानलाई आवश्यक पर्ने कृषि कर्जा किसानको घरदैलोमा सरल र सहज रूपमा उपलब्ध … Continue reading ५ खर्बको कोषको योजना: किसानले सरल सहज तरिकाले कर्जा पाउने