संयोगले बैंकको जागिर खाएका ज्ञानेन्द्र ढुंगाना देशकै ठूलो नविल बैंकको सीइओमा नियुक्त, को हुन् उनी ?

काठमाडौं । आगामी असार १७ गतेदेखि लागू हुनेगरी नविल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा बैंकर ज्ञानेन्द्र ढुंगाना नियुक्ति भएका छन् । ढुंगाना केही समयअघि मात्रै नेपाल बंगलादेश (एनबी) बैंकको सीइओबाट अवकास पाएका थिए । नविल बैंकले एनबी बैंकलाई एक्विजिशन गरेको छ । दुबै बैंकको साधारणसभाले एक्विजिशन पारित गरिसकेको छ । ०७९ असार मसान्तभित्रै एकीकृत कारोबार … Continue reading संयोगले बैंकको जागिर खाएका ज्ञानेन्द्र ढुंगाना देशकै ठूलो नविल बैंकको सीइओमा नियुक्त, को हुन् उनी ?