कृषिमा वार्षिक अर्बौं अनुदान दिएपनि छैन प्रतिफल, वार्षिक पौने खर्बको खाद्यान्न आयात
काठमाडौं । नेपालले वार्षिक अर्बौं रुपैयाँ कृषिमा अनुदान दिँदै आएको छ । सरकारले रासायनिक मल, कृषि आधुनिकीकरण कार्यक्रम, कृषि सामग्री, बीऊ तथा विषादीलगायत अन्य कृषिजन्य वस्तुको उत्पादनका लागि वार्षिक अर्बौं रुपैयाँ अनुदान दिँदै आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कले कृषिमा दिने अनुदानको हिस्सा बढ्दै गएको देखिन्छ । त्यस्तै, आगामी आर्थिक वर्षमा पनि … Continue reading कृषिमा वार्षिक अर्बौं अनुदान दिएपनि छैन प्रतिफल, वार्षिक पौने खर्बको खाद्यान्न आयात
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed