कृषिमा वार्षिक अर्बौं अनुदान दिएपनि छैन प्रतिफल, वार्षिक पौने खर्बको खाद्यान्न आयात

काठमाडौं । नेपालले वार्षिक अर्बौं रुपैयाँ कृषिमा अनुदान दिँदै आएको छ । सरकारले रासायनिक मल, कृषि आधुनिकीकरण कार्यक्रम, कृषि सामग्री, बीऊ तथा विषादीलगायत अन्य कृषिजन्य वस्तुको उत्पादनका लागि वार्षिक अर्बौं रुपैयाँ अनुदान दिँदै आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कले कृषिमा दिने अनुदानको हिस्सा बढ्दै गएको देखिन्छ । त्यस्तै, आगामी आर्थिक वर्षमा पनि … Continue reading कृषिमा वार्षिक अर्बौं अनुदान दिएपनि छैन प्रतिफल, वार्षिक पौने खर्बको खाद्यान्न आयात