अरुण-४ जलविद्युत् आयोजना भारतीय सतलजले बनाउने, नेपालले १५२ मेगावाट बिजुली पाउने

भैरहवा । संखुवासभास्थित अरुण नदीमा पहिचाहन गरिएको अरुण-४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्तरुपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत् निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध-सञ्चालक … Continue reading अरुण-४ जलविद्युत् आयोजना भारतीय सतलजले बनाउने, नेपालले १५२ मेगावाट बिजुली पाउने