भरतपुरमा रेनुको भन्दा एमालेका बिजय सुवेदीको ५० मत धेरै, यस्तो छ पछिल्लो अपडेट

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा एमालेका बिजय सुवेदीले लगातार अग्रता लिएका छन् । सुवेदीले अर्का उम्मेदवार रेनु दाहालसँगको मतान्तर लगातार फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो अपडेटअनुसार राप्रपा एमाले गठबन्धनका सुवेदीले ३९ सय ४४ मत प्राप्त गरेका छन् भने उनकी निकटतम् प्रतिद्धन्द्धी कांग्रेस माओवादीको ५ दलीय गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३८ सय ९४ मत … Continue reading भरतपुरमा रेनुको भन्दा एमालेका बिजय सुवेदीको ५० मत धेरै, यस्तो छ पछिल्लो अपडेट