भरतपुरमा रेनुलाई लगातार उछिन्दै एमालेका बिजय सुवेदी, यस्तो छ पछिल्लो अपडेट

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा एमालेका बिजय सुवेदीले लगातार अग्रता लिएका छन् । पछिल्लो अपडेटअनुसार राप्रपा एमाले गठबन्धनका सुवेदीले ३८ सय ९९ मत प्राप्त गरेका छन् भने उनकी निकटतम् प्रतिद्धन्द्धी कांग्रेस माओवादीको ५ दलीय गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३८ सय ५६ मत ल्याएकी छन् । अहिलेसम्मको मत परिणामअनुसार दाहालको भन्दा सुवेदीको ४३ मत बढी … Continue reading भरतपुरमा रेनुलाई लगातार उछिन्दै एमालेका बिजय सुवेदी, यस्तो छ पछिल्लो अपडेट