नाफा बढाउन बैंकको वदमासीः गैरकानूनीरुपमा ऋणीसँग ४% सम्म प्रिमियम असूल्दै, राष्ट्र बैंक भन्छ- कारबाही हुन्छ

काठमाडौं । नाफा कमाउने ध्याउन्नमा बैंक तथा वित्तीय संस्थाहरुले गैरकानूनीरुपमा ऋणीसँग प्रिमियम असूल गरेको पाइएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य (पुँजी तरलता) अभाव भएपछि ब्याजदर बढेको भन्दै अधिकांश बैंकहरुले गैरकानूनीरुपमा ऋणीसँग प्रिमियम असूल गरेको पाइएको हो । बैंकहरुले बढेको आधार धर (बेस रेट) अनुसार ब्याजदर बढाउनुपर्नेमा गैरकानूनीरुपमा सम्झौता गरेभन्दा बढी प्रिमियम बढाएर ऋणीलाई ठगेका छन् … Continue reading नाफा बढाउन बैंकको वदमासीः गैरकानूनीरुपमा ऋणीसँग ४% सम्म प्रिमियम असूल्दै, राष्ट्र बैंक भन्छ- कारबाही हुन्छ