सरकारको नीति भन्छ- उद्योग लगाऊ, व्यवहार भन्छ- आयात गर

उत्पादनमुलक उद्योगलाई प्रवर्धन गर्ने नीति लिए पनि व्यवहारमा भने उत्पादनमुलक उद्योगलाई सरकारले गुणस्तरीय विजुलीसमेत दिन सकेको छैन । जसले गर्दा, उद्योग स्थापना गर्नुभन्दा आयात गर्नुमा व्यवसायी बढी लाभ देख्ने गर्छन् । भैरहवा । चालु आर्थिक वर्षमा प्रतिस्थापन विधेयक ल्याउँदै अर्थमन्त्री जनार्दन शर्माले आइरन स्पन्ज आयात गर्दा भन्सार नलाग्ने व्यवस्था गरे । आर्थिक ऐनमार्फत् भन्सार महशुल … Continue reading सरकारको नीति भन्छ- उद्योग लगाऊ, व्यवहार भन्छ- आयात गर