ठूला उद्योगमा बिजुलीको चरम संकट, अवस्था सुधार नभए कैयौं उद्योग बन्द हुन सक्ने

सरकारले ठूला उद्योगलाई गुणस्तरीय बिजुली दिन नसके पछिल्लो समय स्थापना भएका कैयौं ठूला उद्योग सधैंका लागि बन्द हुने जोखिम देखिएको छ । भैरहवा । बैशाख २० गते दिउँसो सवा २ बजे लुम्बिनी करिडोरमा अवस्थित जगदम्बा सिमेन्ट उद्योग पुगेको केही क्षणमै झ्याप्प बत्ती गयो । उद्योगमा काम गरिरहेका एक कर्मचारीले भने, ‘फिर ट्रिपिङ मारदिया ।’ कुनै … Continue reading ठूला उद्योगमा बिजुलीको चरम संकट, अवस्था सुधार नभए कैयौं उद्योग बन्द हुन सक्ने