कुमारी बैंकलाई ‘टप १२’ भन्दा पछि पर्न नदिने सीइओ खनालको रणनीति, अब दोहोरो अंकको प्रतिफल

काठमाडौं । गत साउनदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा कुमारी बैंकको सञ्चालक समितिले गतसाता मात्रै रामचन्द्र खनाललाई नियुक्त गर्यो । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खनाल वाणिज्य बैंकका बहालवाला सीइओहरुमध्ये उमेरका हिसाबले सबैभन्दा कान्छा हुन् । सन् २००३ मा बीबीएस अध्ययन पूरा पछि ३ वर्ष अडिट फर्ममा काम गरेका खनालले २००७ मा दिल्लीबाट चार्टर्ड एकाउन्टेन्सी पूरा … Continue reading कुमारी बैंकलाई ‘टप १२’ भन्दा पछि पर्न नदिने सीइओ खनालको रणनीति, अब दोहोरो अंकको प्रतिफल