सर्वोच्चका न्यायाधीशको प्रश्न, ‘सरकारलाई लाग्दैमा गभर्नरलाई पदमुक्त गर्ने प्रक्रिया अगाडि बढाउन मिल्छ ?’

बिहीबार बिहान ११ गतेदेखि ६ बजेसम्म पनि गभर्नर निलम्बन प्रकरणमा सरकारका पक्षबाट बहस नसकिँदा सर्वाेच्च अदालतले कुनै निर्णय दिन सकेन । काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरमाथि जाँचबुझ हुने वा नहुने भन्ने विषयमा दुई दिनदेखि सर्वाेच्च अदालतमा गम्भीर बहस जारी छ । मंगलबार गभर्नर अधिकारीका तर्फबाट बहस गर्ने अधिवक्ताहरुले गभर्नर अधिकारीमाथि छानबिन गर्ने सरकारको निर्णय … Continue reading सर्वोच्चका न्यायाधीशको प्रश्न, ‘सरकारलाई लाग्दैमा गभर्नरलाई पदमुक्त गर्ने प्रक्रिया अगाडि बढाउन मिल्छ ?’