अर्थमन्त्रीद्धारा गभर्नरमाथि लगाइएको सूचना चुहाएको आरोप झुटो, चैतमा यो वर्षकै कम एलसी (पूर्णविवरण)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको सचिवलायले चालु आर्थिक वर्षको चैत १ देखि २५ गतेसम्म आयातका लागि एलसी खोल्ने विभिन्न संस्थाको सम्पूर्ण विवरण सञ्चार माध्यमलाई वितरण गर्यो । सञ्चार माध्यमले पनि एलसी नखोल्ने निर्णय गर्नुभन्दा केही दिन अगाडी सुचना चुहाएर उच्चदरमा आयात भएको भन्दै समाचार पनि प्रकाशन प्रसारण गरे । अर्थमन्त्री शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर … Continue reading अर्थमन्त्रीद्धारा गभर्नरमाथि लगाइएको सूचना चुहाएको आरोप झुटो, चैतमा यो वर्षकै कम एलसी (पूर्णविवरण)