मौद्रिक नीतिका २० वर्षः फितलो कार्यान्वयन, स्वायत्त केन्द्रीय बैंक उत्तरदायी बन्नुपर्छ

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन २०५८ जारी हुनुपूर्व नेपालमा मौद्रिक नीति सार्वजनिक गर्ने अभ्यास थिएन । ऐनको दफा ४४ ले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति जारी गर्ने अधिकारी दिएपछि २०५९ सालदेखि निरन्तर मौद्रिक नीति सार्वजनिक हुँदै आएको छ । ऐनको दफा ४४ मा राष्ट्र बैंकलाई नेपालको मौद्रिक नीति निर्माण गर्ने, कार्यान्वयन गर्ने र गराउने … Continue reading मौद्रिक नीतिका २० वर्षः फितलो कार्यान्वयन, स्वायत्त केन्द्रीय बैंक उत्तरदायी बन्नुपर्छ