गभर्नर अधिकारीका तर्फबाट १२ भन्दाबढी वकिलले गरे बहस, अर्को पेशी बिहीबार, कस्ले के भने ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथिको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा गभर्नर अधिकारीका पक्षबाट १२ जनाभन्दा बढी वकिलले बहस गरेका छन् । मंगलबार दिउँसो साढे १२ बजेपछि शुरु भएको बहस साँझ साढे ५ बजेसम्म चलेको थियो । मंगलबारको पेशीमा निवेदकका पक्षको मात्रै बहस … Continue reading गभर्नर अधिकारीका तर्फबाट १२ भन्दाबढी वकिलले गरे बहस, अर्को पेशी बिहीबार, कस्ले के भने ?