गभर्नरविरुद्ध मिडियाबाजी गर्न अर्थमन्त्रीबाटै ऋणीको ‘अतिगोप्य’ विवरण छताछुल्ल, कसले गर्ने कारबाही ?

काठमाडौं । अर्थमन्त्री जनार्दश शर्माले लगेको प्रस्तावमा गत चैत २४ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छानविन गर्ने निर्णय गर्यो । मन्त्रिपरिषदले अर्थमन्त्री शर्माका नातेदारसहित माओवादी निकट ३ जना पूर्वन्यायधीशको छानविन कमिटि पनि बनायो । अर्थमन्त्री शर्माले गभर्नर अधिकारीले गोप्य सूचना चुहाएको, सरकारलाई असहयोग गरेको र अर्थतन्त्र खराब अवस्थामा पुर्याएको भन्दै … Continue reading गभर्नरविरुद्ध मिडियाबाजी गर्न अर्थमन्त्रीबाटै ऋणीको ‘अतिगोप्य’ विवरण छताछुल्ल, कसले गर्ने कारबाही ?