नियम विपरीत जग्गामा लगानी गर्न विज्ञापन गर्ने पशुपति सहकारीलाई विभागले सोध्यो स्पष्टिकरण
काठमाडौं । ललितपुरको कुमारीपाटीमा रहेको पशुपति बचत तथा ऋण सहकारीले नियम विपरीत जग्गामा लगानी गर्नका लागि सूचना निकालेपछि सहकारी विभागले स्पष्टिकरण सोधेको छ । संस्थाले सोमबार विभिन्न पत्रिकामा पर्यटकीय नगरी मेघौलीमा आकर्षण घडेरीहरु किस्ताबन्दीमा कर्जा सुविधा दिने भन्दै सोमबार विज्ञापन निकालेपछि सहकारी विभागले स्पष्टिकरण सोधेको हो । सहकारी विभागका रुद्रप्रसाद पण्डितले सहकारीले पत्रिकामा प्रकाशित गरेको … Continue reading नियम विपरीत जग्गामा लगानी गर्न विज्ञापन गर्ने पशुपति सहकारीलाई विभागले सोध्यो स्पष्टिकरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed