बलियासँग कमजोर बैंक गाभेर १५ वटामा झार्ने राष्ट्र बैंकको नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले बलिया बैंकसँग कमजोर बैंक गाभ्ने नीति लिने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जर तथा एक्विजेशनको नीति लिएको करिब एक दशक भइसक्यो । केन्द्रीय बैंकले मर्जर तथा एक्विजेशनको नीति लिएपछि चुक्ता पुँजी बढाउने नीति लियो । यसले २३९ बैंक तथा वित्तीय संस्था मर्जर तथा … Continue reading बलियासँग कमजोर बैंक गाभेर १५ वटामा झार्ने राष्ट्र बैंकको नीति