सीडी रेसियो ९० प्रतिशतमाथि हुने डेढ दर्जन बैंकलाई राष्ट्र बैंकको दवाव

काठमाडौं । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) को सीमा कटाउने बैंकहरुलाई नियामक नेपाल राष्ट्र बैंकले दवाव दिन थालेको छ । सीमाभन्दा माथि पुगेको सीडी रेसियोलाई आगामी असार मसान्तसम्म सीमाभित्र ल्याउनका लागि केन्द्रिय बैंकले अहिलेदेखि नै बैंकहरुलाई दवाव दिन थालेको हो । राष्ट्र बैंकका अधिकारीहरुले सीडी रेसियोको सीमा कटाउने बैंकहरुलाई बोलाएर ०७९ असार मसान्तमा सीमाभित्र ल्याउने … Continue reading सीडी रेसियो ९० प्रतिशतमाथि हुने डेढ दर्जन बैंकलाई राष्ट्र बैंकको दवाव