श्रीलंकामा आर्थिक संकटको कारण के हो ? सर्वसाधारणको अवस्था कस्तो छ ?

बीबीसी । २ करोड २० लाख जनसंख्या भएको श्रीलंका वित्तीय तथा राजनीतिक संकटबाट गुज्रिरहेको छ । प्रदर्शनकारीहरु कफ्र्यूको विरोधमा सडकमा उत्रिएका छन् र सरकारका मन्त्रीहरुले सामूहिक राजीनामा दिइरहेका छन् । सन् १९४८ मा स्वतन्त्रताप्राप्त भएपछि यो श्रीलंकाका लागि सबैभन्दा खराब समय हो । देशमा बढ्दै गरेको महंगीका कारण अत्यावश्यक सामग्रीको मूल्यले आकाश छोइसकेको छ । … Continue reading श्रीलंकामा आर्थिक संकटको कारण के हो ? सर्वसाधारणको अवस्था कस्तो छ ?