कालोपत्रेको चर्चामा रमाएकी भरतपुरकी मेयर रेनु दाहाल, प्रगति विवरण भने औषतभन्दा कम

काठमाडौं । स्थानीय तहको निर्वाचनअघि रेनु दाहालको परिचय साँघुरो घेराभित्र थियो । प्रचण्डकी पुत्री ज्यादा, नेतृ कम । आम जनतामाझ उनी प्रचण्डकी पुत्री भनेर चिनिन्थिन् । स्थानीय तहको निर्वाचन हुने भएपछि रेनु दाहालको नाम एकाएक चर्चामा आयो । उनी भरतपुर महानगरपालिकाको मेयरको उमेदवार बनिन् । प्रचण्डकी छोरी भरतपुरको मेयरको उमेदवार भएपछि चर्चा नहुने कुरै भएन … Continue reading कालोपत्रेको चर्चामा रमाएकी भरतपुरकी मेयर रेनु दाहाल, प्रगति विवरण भने औषतभन्दा कम