प्रधानमन्त्री सहमत भए बैशाखदेखि शनिबार र आइतबार सार्वजनिक बिदा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भएमा २०७९ सालदेखि सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू हुने भएको छ । आइतबार जनार्दन शर्माले बोलाएको बैठकमा २०७९ सालदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने विषयमा सहमति जुटेका हो । अर्थमन्त्री शर्माले बोलाएको बैठकमा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ तथा योजना आयोगका उपाध्यक्ष डा विश्व … Continue reading प्रधानमन्त्री सहमत भए बैशाखदेखि शनिबार र आइतबार सार्वजनिक बिदा