अर्थतन्त्रको ‘ड्राइभिङ सिट’मा गर्भनर कि अर्थमन्त्री ?

काठमाडौं । चैत २१ गते नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर गाडी लगायतका विलासी बस्तुको आयात गर्न एलसी (कुनै सामान आयात गर्दा नेपालको बैंकले विदेशी बैंकलाई भुक्तानी सुनिश्चित गर्ने पत्र ) जारी नगर्न निर्देशन दिएको छ । बैठकमा सहभागी एक वाणिज्ज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) का अनुसार राष्ट्र बैंकका अधिकारीहरुले एलसी … Continue reading अर्थतन्त्रको ‘ड्राइभिङ सिट’मा गर्भनर कि अर्थमन्त्री ?